बैंकका सिइओसँग राष्ट्र बैंकले गर्यो ‘ब्यालेन्स अन पेमेन्ट’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम (तस्विरहरू)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘ब्यालेन्स अन पेमेन्ट’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चैत २१ गते ‘ब्यालेन्स अन पेमेन्ट’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग  राष्ट्र बैंकले उक्त  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। बाँकी तस्विरमा हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्