PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर सूचीकृत

Manjushree Finance
  • बैंकिङ संसार
काठमाडौं । मञ्जुश्री फाइनान्सको नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीको १८ प्रतिशत बोनस सेयर अर्थात १४ लाख ७२ हजार ६३६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको उक्त बोनस सेयर फागुन १७ गते सोमबार सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको सेयर केही दिनमा सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने भएको छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पाइने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै