‘सहज भुक्तानीका लागि विद्युतीय कारोबार गरौँ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले एक सन्देश जारी गर्दै सहज भुक्तानीका लागि विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको हो।

योसँगै राष्ट्र बैंकले वित्तीय कारोबारसँग सम्बन्धीत गोप्य विवरणहरु अरुलाई सेयर नगर्न पनि अनुरोध गरेको छ।

साथै, वित्तीय ठगीबाट बच्नका लागि राष्ट्र बैंकले यस्तो अनुरोध गरेको हो। यस्तो छ सूचना:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्