PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले फागुन १८ गतेबाट उक्त दुई शाखा संचालनमा ल्याएको हो ।
बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा आए पछि बैंकको कुल शाखा १२२ पुगेको छ । बैंकले हालसम्म १ सय २२ शाखा कार्यलय, ८८ एटिएम, २२ शाखारहित बैंकिङ सेवा र १० एक्सटेन्सन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै