सुन किन्ने सोच्दै हुनुहुन्छ ? सिन्धु विकास बैंकले सुन किन्न २० लाखसम्म ऋण दिने ! (सूचनासहित)

काठमाडौँ । सिन्धु विकास बैंकले सुन किन्नका लागि कर्जा दिने भएको छ। बैंकले एक सूचना जारी गर्दै सुन किन्नका लागि सुलभ ब्याजदरमै गोल्ड लोन दिने भएको हो।

बैंकले सुन किन्न २० लाखसम्म ऋण दिने भएको छ। जसको अवधी एक वर्षसम्मको हुनेछ।

साथै, बैंकले एकै दिनमै ऋण स्वीकृति गर्ने जनाएको छ। यस्तो छ सूचना:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्