PRABHU BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले कम्पनीको गत आर्थिक वर्षको २० प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो ।
यससँगै कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने भएका छन् । सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत (नगद कर समेत) गरी २० प्रतिशत लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै