PRABHU BANK

फागुन महिनामा बैंकहरू ८ दिन बन्द रहने

काठमाडौँ । फागुन महिनामा बैंक तथा वित्तीय संस्थाहरू ८ दिन बन्द रहने भएका छन् । सार्वजनिक बिदा र शनिबारसहित फागुन महिनामा बैंकहरु ८ दिन बन्द रहने भएका हुन् ।

फागुनमा सार्वजनिक बिदा ४ र शनिबार पनि ४ दिन नै परेको छ । २९ दिनमा बैंकहरुले २१ दिन सेवा दिने भएका छन् ।

यता, ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, १४ गते महाशिवरात्रि,  १६ गते ग्याल्पो ल्होसार, २९ गते फागु पूर्णिमा होली, ३, १०, १७ र २४ गते शनिबार परेर कुल ८ दिन बिदा हुने भएको हो। २४ गते अन्तर्राष्ट्रिय महिला दिवस र शनिबार दुबै परेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै