सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त

Sindhu Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त भएका छन् । बैंकको संचालक समितिले चैत २ गते सोमबारदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो ।
नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरिसकेका गिरीसँग बैंकिङ क्षेत्रमा २१ वर्षभन्दा बढी कार्य गरेको अनुभव छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै