PRABHU BANK

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, ग्राहकले विभिन्न सेवामा छुट पाउने

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीबीच सेवा प्रवाहमा सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी सिद्धार्थ हस्पिटालिटी गुप्रका १९ आउटलेटमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट प्रदान गर्न सम्झौता गरिएको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौतामा पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै