PRABHU BANK

सिटिजन्स बैंक र होटेल एम्बासडरबीच सम्झौता, ग्राहकले होटेल एम्बासडरमा विशेष छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र होटेल एम्बासडरबीच सम्झौता भएको छ । बैंकका ग्राहकले काठमाडौंको लैनचौरस्थित होटेल एम्बासडरमा विशेष छुट पाउने सम्बन्धमा सम्झौता भएको हो ।
सो सम्झौता अनुसार बैंकका कार्डबाहकले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । बैंकले कुल १ सय ६७ वटा शाखा, १ सय १३ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ सेवा करिब साढे ९ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै