PRABHU BANK

नबिल बैंकले ७.९९ प्रतिशत ब्यादरमै घर कर्जा दिने

काठमाडौँ । नबिल बैंकले घर कर्जा दिने भएको छ । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्यादरमै सहज रुपमा घर कर्जा दिने भएको हो ।

बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ ।

बैंकले अधिकतम ३० वर्षसम्मको अवधिका लागि घर कर्जा दिनेछ ।  यो ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै