PRABHU BANK

स्वतन्त्रता दिवसको अवसरमा भारतका बैंकहरु बन्द

काठमाडौँ । स्वतन्त्रता दिवसको अवसरमा भारतका बैंकहरु बन्द रहेका छन् । भारतीय रिजर्व बैंक (आरबीआई)को वार्षिक बैंक छुट्टी क्यालेन्डर अनुसार सार्वजनिक र निजी क्षेत्रका बैंकहरु बन्द रहनेछन् ।

सो अवसरमा भौतिक शाखाहरू बन्द भएपनि डिजिटल बैंकिङ सेवाहरू भने सञ्चालनमा रहनेछन् ।

बैंकहरु बन्द भएतापनि एटिएमहरू भने कार्यशील रहनेछन् । जसले ग्राहकहरूलाई नगद निकासी र ब्यालेन्स सोधपुछ जस्ता नियमित कारोबारहरू गर्न अनुमति दिन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै