PRABHU BANK

सिभिल बैंकको सिइओमा सुनिलकुमार पोखरेल नियुक्त

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ ।कम्पनीको बिहीबार बसेको ३४५औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
पोखरेल आगामी ४ वर्षे कार्यकालको लागि कम्पनीको सिइओ पदमा नियुक्त भएका हुन् । बैंकले आगामी असार १८ गतेदेखि लागू हुनेगरी पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै