PRABHU BANK

नबिल बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति कार्य सम्पन्न

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा असार ४ गते शुक्रबारदेखि बन्द भएको थियो । बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैंकले आफ्नो सम्पूर्ण बैंकिङ सेवा बन्द गरेको थियो । हाल बैंकको स्तरोन्नति कार्य सम्पन्न भई सम्पूर्ण बैंकिङ सेवा संचालनमा आएको बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै