PRABHU BANK

उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त

Unnati Sahakarya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा नारायण अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै