PRABHU BANK

नारायणी डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता…(सूचनासहित)

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै लिगल डिपार्टमेन्ट र आईटी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकका अनुसार उक्त पदका लागि आवेदकसँग कार्य गरेको अनुभव हुनुपर्नेछ । त्यस्तै, इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २४ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

इच्छुक आवेदकहरूले सिभि, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने बैंकले जनाएको छ । बाँकी सूचनामा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै