PRABHU BANK

वेष्ट फाइनान्स कम्पनीले माग्यो ब्रान्च म्यानेजर र अफिसर क्रेडिट डिपार्टमेन्टका लागि कर्मचारी

Best Finance
  • बैंकिङ संसार
काठमाडौं । वेष्ट फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि केही र अफिसर क्रेडिट डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक र योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै