PRABHU BANK

कन्फरेन्स हलमै ढले एनआईसी एशिया बैंकका एक मेनेजर

काठमाडौँ । एनआईसी एशिया बैंकका एक मेनेजर कन्फरेन्स भइरहेको बेला ढलेका छन् । शनिबार अर्पण बैङ्क्वेटमा भएको ब्रान्च मेनेजर कन्फरेन्समा बैंकका एक मेनेजर ढलेका हुन् ।

धेरै गर्मी र हप्ताको सातै दिन काम गरेपछि कामको प्रेसरले उनी ढेलेको बुझिएको छ ।

त्यस्तै, उनी सुगरको बिरामी पनि हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै