PRABHU BANK

एभरेष्ट बैंकमा रोजगारीको अवसर…(सूचनासहित)

काठमाडौँ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले काठमाडौँ उपत्यका बाहिरका ब्रान्च तथा कार्यालयका लागि टेलर पदमा कर्मचारी माग गरेको हो ।

आवेदकको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा पास गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी असार १२ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै