PRABHU BANK

आरबीआईको कारवाहिमा यस बैंक र आईसीआईसीआई बैंक

काठमाडौँ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले यस बैंक र आईसीआईसीआई बैंकलाई जरिवाना लगाएको छ ।आरबीआईले जारी गरेको निर्देशनको पालना नगरेको भन्दै यस बैंक र आईसीआईसीआई बैंकलाई मौद्रिक जरिवाना लगाएको  हो ।

आरबीआईले सो बैंकलाई क्रमश: ९१ लाख र १ करोड रुपैयाँ जरिवाना लगाएको छ ।

बैंकहरूमा ‘ग्राहक सेवा’ र ‘अन-अधिकृत अपरेसन अफ इन्टरनल-अफिस खाताहरू’ को पालना नगरेकाले उक्त जरिवाना गरिएको आरबीआईले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै