PRABHU BANK

मोरङको रोडशेष चोकमा हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंकले विराटनगरमा रहेका शाखा-२ लाई स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक रहेका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा-२ मा स्थानान्तरण गरेको हो ।

रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, तरङ्गबाट रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंक सेवा प्रदान गरी आइतबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य सङ्गठन रङ्गका अध्यक्ष राकेश सुराणा तथा बैङ्कका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैङ्कका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै