PRABHU BANK

एभरेष्ट बैंक लिमिटेडले माग्यो जुनियर असिस्टेन्टका लागि कर्मचारी

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक ५ गतेत्रि आवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै