PRABHU BANK

एनएमबि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले २२.६३५ प्रतिशत नगद लाभांश पाउने

NMB Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई २२.६३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीबाट २१.५०५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
साथै सो बैठकले बोनसमा लाग्ने कर तिर्नको लागि १.१३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताहरुले पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै