PRABHU BANK

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै

 

nepal rastra bank

  • बैंकिङ संसार

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपो जारी गर्ने भएको छ । बैंकले कात्तिक २५ गते बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको हो । राष्ट्र बैंकले उक्त रिपोको बोलकबोल बिहीबार अपराह्न २ बजे गर्नेछ । यो रिपो मंसिर ९ गते परिपक्व हुने भएको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएपछि राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न उक्त रिपो जारी गरेको हो । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै