PRABHU BANK

बैंकहरूसँग सम्पत्ति सहायता बारे छलफल गर्दै चिनियाँ नियामकहरू

काठमाडौँ । चिनियाँ सरकारी निकायले शुक्रबार बैंकहरूसँग सम्पत्ति सहायता बारे छलफल गर्दै छन् । चीनको सरकारले अतिरिक्त आवास सूची खाली गर्ने प्रस्ताव सहित सम्पत्ति बजारबारे छलफल गर्न प्रमुख बैंकका अधिकारीहरूसँग शुक्रबार छलफल गर्ने योजना बनाएको हो । 

बैठकमा राज्य परिषद्को बैठकमा राज्य बैंकका वरिष्ठ अधिकारीहरू लगायत आवास मन्त्रालय, वित्तीय नियामक, स्थानीय सरकार भिडियो कन्फरेन्सबाट सहभागी हुने जनाइएको छ ।

चिनियाँ सञ्चारमाध्यम ब्लुमबर्गका अनुसार अर्थतन्त्रमा रहेको सम्पत्ति बजारको मन्दीलाई अन्त्य गर्ने प्रयासलाई प्राथमिकताका साथ छलफल गरिने छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै