- बैकिङ संसार
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई यो लाभांश दिने निर्णय गरेको हो ।