PRABHU BANK

नेपाल बंगलादेश बैंकको साधारणसभा बिहिबार बस्दै

  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंकको साधारणसभा मंसिर २ गते बिहिबार बस्दैछ । सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु हुने भएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ ।
सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावित पनि पारित हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै