National

वाणिज्य बैंकको सेयर मूल्य घट्यो, अब कतिमा किन्न पाइन्छ ?

काठमाण्डौं । पछिल्लो समय सेयर बजारमा आएको गिरावटका कारण वाणिज्य बैंकहरूको बजारमूल्य सस्तिएको छ । सेयर बजारमा आएको गिरावट र बैंकहरुको वित्तीय विवरण पनि सन्तोषजनक नआएपछि बैंकहरुको सेयरमूल्य घटेको हो ।

सर्वसाधारण समुहका एनएमबि, सिबिल, एमबिएल लगायत १० वटा कम्पनीको सेयर २ सय भन्दा तल झरेको छ ।

त्यस्तै, एनबिएल, कुमारी बैंक लगायतका ५ वटा बैंकहरूको बजारमूल्य बुक भ्यालु भन्दा पनि सस्तोमा किनबेच भइरहेको छ ।

अहिले दोस्रो बजारमा कुमारी बैंकको सेयर सर्वसाधारणतर्फको सबै भन्दा सस्तो सेयर बनेको छ भने सेयरमूल्य १३२ रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै