PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारण सभा मंसिर १७ गते हुने, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभा मंसिर १७ गते शुक्रबार गर्ने भएको हो । 
सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी हुन सकिनेछ । 
उक्त सभाले बैंकले प्रस्तावगरेको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ । बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै