National

अन्तरबैंक दर ३.६५ प्रतिशतले वृद्धि

काठमाडौँ । बैंकको अन्तरबैंक दर बढेको छ । पछिल्लो तथ्यांक अनुसार बैंकहरुको अन्तरबैंक दर ०.९५ प्रतिशतले बढेको हो ।

यसअघि २.७० प्रतिशत रहेको अन्तरबैंक दर ०.९५ प्रतिशतले बढेर ३.६५ प्रतिशत पुगेको हो ।

यस्तै बैंकहरुको औसत सीडी रेसियो ८०.८२ प्रतिशत पुगेको छ ।

पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै