PRABHU BANK

सिभिल बैंकद्धारा विभिन्न पदका लागि कर्मचारीको माग

civil bank
  
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजरमा म्यानेजरियल लेभलका लागि केही, अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले उपत्यका बाहिरका आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस ७ गतेभित्र आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै