prabhu

एनएमबि बैंकको नयाँ योजना सार्वजनीक, खाता खोलीे कारोवार गर्दा २,५०० सम्मको छुटको व्यवस्था

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा-अपडेट गर्न सकिने योजना ल्याएको छ ।
उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोवार जस्तै दैनिक उपभोग्य बस्तु खरिद, बिद्यायलको शुल्क, टप अप लगायतमा २,५०० वा १० प्रतिशत सम्म छुट प्रदान गर्ने जानकारी गराइएको छ ।
एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो । भिकेवाईसीको लागी डिजीटल लिन्क यस प्रकार रहेको छः https://vcc.nmb.com.np

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै