PRABHU BANK

सपोर्ट लघुवित्तको बार्षिक साधारणसभा पुस १० गते हुने, यस्ता छन छलफल हुने विषयहरु

support laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा पुस १० गते हुने भएको छ । संस्थाको साधारणसभा बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार, इटहरीमा हुने भएको हो।
यस्तै संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३०% बोनस सेयर र १.५७८४% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै