PRABHU BANK

सूर्या लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा पुस १९ गते गर्ने, यस्ता छन् छलफल हुने विषयहरु !

surya life insurance
  • बैंकिङ संसार
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको वार्षिक साधारणसभा पुस १९ गते हुने भएको हो । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.७%बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै