National

महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा पुस २५ गते हुने, २१.०५२६ प्रतिशत लाभांश पारित गरिने

mahalaxmi bikas bank

  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०औं वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । बैंकले सभा आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११:०० बजे सुरु गर्ने भएको छ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका से यरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्