PRABHU BANK

नयाँ सारथी लघुवित्तको कामु सीइओमा सरोज घिमिरे नियुक्त

sarathi nepal laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरे नियुक्त भएका छन् ।
पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुस १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै