PRABHU BANK

ग्लोबल आइएमई बैंकको ऋणपत्रको सूचिकरण खारेज

काठमाडौँ । ग्लोबल आइएमई बैंकको ऋणपत्रको सूचिकरण खारेज भएको छ । नेप्सेमा बैंकको ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई लिमिटेड डिबेन्चर २०८०-८१’ को सूचीकरण खारेज भएको हो ।

नेप्सेका अनुसार बैंकको ऋणपत्र मंगलबार परिपक्व भएसँगै खारेज गरिएको हो ।

त्यस्तै, बैंकको ५ वर्षे अवधिको प्रति सेयर अंकित मूल्य १ हजार रुपैयाँ दरको १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्रको सूचिकरण खारेज भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै