बैंकिङ संसार काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।