PRABHU BANK

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त !

 sana kisan bikas laghubitta
  • बैंकिङ संसार 
काठमाडौँ – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको ३४४ औं बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा घिमिरेलाई नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै