मेगा बैंकले विभिन्न पदका लागि ४५ जना कर्मचारी माग्यो, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 mega bank
  • बैकिङ संसार 
काठमाडौँ – मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले असिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजरका लागि कुल ४५ जना कर्मचारी माग गरेको हो। 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून २१ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्