PRABHU BANK

सिरहाको लाहान र झापाको दुधेमा सिभिल बैंक शाखा बिस्तार, कुल शाखा संख्या ७९ पुग्यो

civil bank
  • बैंकिङ संसार 
काठमाडौँ – सिभिल बैंकले शाखा बिस्तारको क्रममा सिरहाको लाहान र झापाको शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमकाबीच लाहान नगरपालिकाका मेयर मुनी साह सुडी र शिवसताक्षी नगरपालिकाको मेयर चन्द्रकुमार शेर्माले गरेका हुन् ।
लाहान र दुधे शाखा सहित सिभिल बैंकको कुल शाखा संख्या ७९ पुगेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै