MAX TIGER

राष्ट्र बैंकले नष्ट गर्यो ७ खर्ब ६५ अर्ब बढी अयोग्य नोट

काठमाडौँ। नेपाल राष्ट्र बैंकले अयोग्य नोट नष्ट गरेको छ । राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको हो ।

गत आर्थिक वर्ष राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोट नष्ट गरेको हो ।

२०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा गर्न, सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट धुल्याइ ब्रिकेट बनाएको राष्ट्र बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्