PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंक पनि कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा

nepal investment bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकपनि कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भई कारोबार सुचारु गरेको छ । अब बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।
बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब कनेक्टआईपीएस ई–पेमेन्ट को सेवा पनि थप गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै