अव बैंकहरुका प्रेस रिलिज एकै ठाउँमा, बैंकिङ संसारले ल्यायो नयाँ टुल्स -‘बैंक पिआर’

काठमाडौँ । अव बैंकहरुको प्रेस रिलिज एकै ठाउँमा हेर्न मिल्ने भएको छ । बैंकिङ संसार डटकमको नयाँ टुल्स – ‘बैंक पिआर मार्फत’ बैंकहरुका सबै पिआर एकै ठाउँमा हेर्न मिल्ने भएको हो ।
२०८३ साउन १ यताका सबै पिआर हेर्नका लागि बैंकिङ संसार डटकमको वेव पोर्टल वा एपमा हेर्न सकिनेछ । बैंक टुल्समार्फत सबै बैंकका प्रेस विज्ञप्ति हेर्न र डाउनलोड गर्न सकिनेछ ।
बैंकिङ संसारमा बैंकिङ क्षेत्रमा कार्यरतहरुका लागि आवश्यक पर्ने सबैजसो टुल्स राखिएको छ । छिट्टै बैंकिङ सुपर एप ल्याउने तयारीमा समेत बैंकिङ संसार छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्