- बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरेको छ।
कम्पनीले कूल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको जनाइएको छ ।
कम्पनीले सोमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारण र १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।
बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको उक्त कम्पनी सत् प्रतिशत ऋणपत्र बिक्री भएको जनाइएको छ ।