PRABHU BANK

हेर्नुहोस् बिहीबार कुन–कुन बैंकका शाखा कहाँ कहाँ खुल्दै ? (सुचिसहित)

  • बैंकिङ संसार
काठमाडौं । हाल विश्वभर काेराेना भाइरस महामारीकाे रूपमा फैलिएकाेले सरकारले काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेकाे छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंक तथा वित्तीय संस्थाहरूले भने विभिन्न माध्यमबाट आफ्ना सेवाहरू सुचारू राखेका छन् । 
विपतको घडिमा आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले भने सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू भने खुल्ला राखेका छन् । तल उल्लेख गरेबाहेक अन्य बैंकहरूले पनि आफ्ना केहि शाखाहरू पनि खुल्ला राखेका छन् ।
एनआसी एशिया बैंक :
  • ग्लाेबल आइएमई बैंक :
  • राष्ट्रिय वाणिज्य बैंक :
  • सनराइज बैंक :
  • नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :
  • सेञ्चुरी बैंक :
  • माछापुच्छ्रे बैंक :
  • लक्ष्मी बैंक :
  • लुम्बिनी विकास बैंक :
  • नेपाल इन्भेष्टमेन्ट बैंक​ :
  • कामना सेवा विकास बैंक :
  • सिद्दार्थ बैंक :
  • सांग्रीला बैंक :
  • प्राइम बैंक :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै