-
Action Year
- 2083
-
Action Reason
- बैंकले सम्बन्धित पक्ष (Related Party) लाई कर्जा प्रवाहसम्बन्धी सीमा उल्लङ्घन गरेको। संस्थाको सूचीबाट हटाउन मिल्ने ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरूको समूहलाई कोषमा आधारित (Fund Based) तथा गैरकोषमा आधारित (Non-Fund Based) कारोबारलाई एउटै ग्राहकका रूपमा गणना नगरेको। आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतभन्दा कम भएको रकम सीमा गणना नगरी एउटै ग्राहक कर्जा सीमा कायम गरेको।
-
Action/Penalty Details
- तत्कालीन प्रमुख कार्यकारी अधिकृत (CEO) श्री वीरेन्द्र रुम्बालाई सचेत गराइएको।