बैंकिंग संसार काठमाडौँ – तिन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मुक्तिनाथ विकास बैंक, एभरेष्ट बैंक र गरिमा विकास बैंकले तल उल्लेख गरे अनुसार नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :