छिमेक लघुवित्तको अध्यक्ष पदमा ऋषिराज जोशी नियुक्त

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले नयाँ अध्यक्ष पाएको छ। लघुवित्तको अध्यक्ष पदमा ऋषिराज जोशी चयन भएसँगै संस्थाले नयाँ अध्यक्ष पाएको हो।

संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै