सामुदायिक लघुवित्तमा काम गर्ने अवसर

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।

लघुवित्तले सहायक, वरिष्ठ सहायक र सुपरभाइजरका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि एसएलसी वा प्लसटु गरेको हुनुपर्ने जनाइएको छ । उक्त पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भउको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै